नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभाग

नेपाल सरकार
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि व्यवस्थापन तथा अभिलेख विभाग
भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाण्डौं
डिल्लीबजार, काठमाण्डौं

परिचय


परिचय


मालपाेत कार्यालय डिल्लीबजारबाट सेवा प्रवाह हु‌दै अाएकाेमा सेवा विस्तार भै मिति २०४९ साल जेष्ठ १२ गतेदेखि मालपाेत कार्यालय चावहिलकाे स्थापना भएकाे हाे । यस कार्यालयबाट पनि सेवा विस्तार भै मालपाेत कार्यालय सा‌खु भै सकेकाे छ । हाल यस कार्यालयकाे कार्यक्षेत्रमा निम्नलिखित का‍.म.न.पा. का वडा र साविकका गाविसहरु रहेका छन् : का‍.म.न‍.पा .वडा न‌‍‌‍. ६ र ७ साविकका गाविसहरु: चपली भद्रकाली, महा‌काल, खड्का भद्रकाली, चुनिखेल, विष्णु, जाेरपाटी, बालुवा, धापासी, कपन, मुलपानी गाेठाटार, गाेकर्ण

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© सर्वाधिकार सुरक्षित (भूमि व्यवस्थापन तथा अभिलेख विभाग)